We provide Ayurvedic Medicine for kinds of illne

हाम्रो बारेमा

सृष्टि सञ्जीवनी आयुर्वेदिक औषधालय वि.सं.२०५६ सालमा प्राइभेट लिमिटेड कम्पनीका रुपमा स्थापना भएको एक विशुद्ध प्राकृतिक जडिबुटीमा आधारित औषधी बनाउने, विक्री वितरण एवम् आयुर्वेर्दिक पद्धतिद्वारा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने संस्था हो पुरानो बानेश्वर, काठमाडौंमा अवस्थित यो संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न प्रकारका रोगहरुको पहिचान गरी आयुर्वेदिक पद्धतिबाट त्यसको निदान गर्दै आएको यो कम्पनीले सामाजिक विकृतिका रुपमा रहेको जाँड रक्सी, चुरोट, खैनी गुट्खा, पानपराग, गाँजा जस्ता मदिरा सेवन, धुम्रपान जस्ता समस्याहरुको स्थायी समाधानको लागि पनि विभिन्न जडिबुटीबाट त्यस्तो कुलतबाट छुटकारा दिलाउने औषधी तयार पारेको यसको प्रभावकारी उपयोग पनि भइ रहेको
हाल प्रयोगमा आउने खाद्य पदार्थ, पेय पदार्थ, सागसव्जी, फलफुलहरुमा मानव स्वास्थ्यलाई हानीकारक विषादि रासायनिक तथा अखाद्य पदार्थहरुको प्रयोग धेरै बढेको भने अर्कोतर्फ, ट्युमर, क्यान्सर, उच्च रक्तचाप, मधुमेह, ग्याष्ट्रिक जस्ता रोग धेरै मात्रामा देखा पर्न थालेको थाइराइड, पायल्स, दम जस्ता रोगहरुको प्रकोप पनि बढी रहेको यस्तो परिप्रेक्ष्यमा सृष्टि सञ्जीवनी आयुर्वेर्दिक औषधालयले ती सवै प्रकारका समस्याको समाधान गर्ने विभिन्न औषधी तयार पारेको अति दुर्लभ हिमाली जडिबुटी अन्य प्राकृतिक जडिबुटीको सही यथोचित मिश्रणबाट तयार पारिएका यी औषधीहरुले विभिन्न दीर्घ रोगदेखि लिएर क्यान्सर जस्तो प्राणघातक रोगको पनि उपचार सम्भव बनाएको यस्ता औषधीहरमा रासायनिक पदार्थ प्रयोग नगरिने भएकोले कुनै प्रकारको साइड इफेक्ट गर्दैन साथै शरीरलाई कुनै हानी नोक्सानी पनि पुर्याउँदैन यो आयुर्वेर्दिक औषधालयको उद्देश्य पनि यही हो स्वस्थ व्यक्तिबाट नै स्वस्थ समाज अनि स्वस्थ राष्ट्रको कल्पना गर्न सकिन्छ आफ्नै देशको पाकृतिक स्रोतहरुको प्रयोग गरी उत्पादन भएका यी औषधीको सेवन गर्नु कुनै जोखिम छैन आयुर्वेदिक उपचार पद्धतिमा शुरुमा त्यसको प्रभाव शीघ्र देखा पर्न थाल्छ यसको प्रभाव लामो समयसम्म रहने हुन्छ यदि तपाईको स्वास्थ्यमा केही समस्या भने आउनुहोस् सृष्टि सञ्जिवनी आयुर्वेदिक औषधालयले तपाईको स्थास्थ्य समस्याको सही पहिचान गरी जोखिम रहित उपचार पद्धतिबाट तपाईलाई निको पार्नेछ

The GardenHub is a full-service landscaping company with a straightforward and unique design/build philosophy. We believe in having one landscape designer handle the job from its conception on paper, to the realization on your property. The Landscaper is made up of a group of highly skilled landscaping professionals who pays a lot of attention to small details. In the 30+ years of experience our staff keep your property looking and functioning beautifully.

Who loves or pursues or desires to obtain pain of itself, because it is pain, because The GardenHub is a full-service landscaping company with a straightforward and unique design.– Astley Feltcher

20
+

Year Of Experience

100+

Ayurvedic Medicine Produced

50+

Staff Members

1000+

Happy Customers

Meet Our Team

Staff Two

Position

Brief Description..... coming soon !

shristisanjivaniherbal.com

Staff One

Position

Brief description ... coming soon !

Meadeldridge@Gardenhub.com

Staff Three

Position

Brief Description... coming soon !

shristisanjivaniherbal.com