We provide Ayurvedic Medicine for kinds of illne

ए प्लस एबि एन्टी अल्कोहल

जाँड रक्सी÷ड्रग्स खाने व्यक्तिलाई थाहा नदिईकन जाँड रक्सी÷ड्रग्स खान छुटाउनु होस् ।

१. यो हर्बल चुर्ण ९ब्ंब्द्य०)दुर्लभ हिमाली जडिवुटीको सत्वक्षार र विभिन्न भष्म पिष्टीलाई समिश्रण गरि तयार गरिएको हेर्बल औषधी हो । यसको सेवनले कुनै पनि साइड इफेक्ट हुँदैन । यो जाँड, रक्सी, चुरोट, खैनी, गुट्खा, पानपराग,
गाँजा, ड्रग्स खाने मान्छेलाई थाहा दिएर वा थाहा नदिइकन खुवाउना[rev_slider alias=”slider-23″ slidertitle=”Slider 23″][/rev_slider]ले नराम्रो कुलतबाट छुटकारा दिलाउँछ ।
२. प्रत्येक दिन जब जाँड रक्सी, चुरोट, खैनी, गुट्खा, पानपराग, गाँजा, ड्रग्स खाने व्यक्ति घरमा खाना खान आउँदा उसलाई थाहा नदिइकन कुनै पनि मसला प्रकारको खाने कुरामा हालेर (आधादेखि एक पुरियासम्म) दिनुहोस् ।
जस्तै दाल, तरकारी, माछा, मासु, चाउचाउ, दूध, दही, कडी, लस्सी आदिमा ।
३. जाँड, रक्सी, चुरोट, खैनी, गुटखा, पानपराग, ड्रग्स खाने मान्छेलाई यदि जीर्ण खालको रोग, जस्तैः– पुरानो टि.वी.. जीर्णदम, छारेरोग (मिर्गी), हार्ट अट्याक भएका रोगीलाई र ६० वर्ष भन्दा माथिको मान्छेलाई यो औषधी नदिनु होला ।
यदि दिनु परेमा हाम्रो डा. सँग सल्लाह लिनु होला ।
४. सकभर जाँड, रक्सी, चुरोट, खैनी, गुट्खा, पानपराग, ड्रग्स खाने मान्छेलाई जाँड, रक्सी, चुरोट, खैनी, गुट्खा, पानपराग, ड्रग्स पिउनु भन्दा पहिलै बिहानको चिया नास्ता (खाजा) वा दिउँसोको खानेकुरामा हालेर दिनु भए वेश हुन्छ । अथवा औषधी खुवाउन समय नमिलेको खण्डमा बेलुकाको खानेकुरामा दिंदा पनि हुन्छख । जाँड, रक्सी, चुरोट, खैनी, गुट्खा, पानपराग, ड्रग्स खाने मान्छेको पेटमा जाँड, रक्सी, चुरोट, खैनी, गुट्खा, पानपराग, ड्रग्स पर्नु भन्दा पहिले यो औषधी पेटमा पर्यो भने धेरै फाइदा गर्छ । यो औषधी खुवाइ सकेपछि जाँड, रक्सी, चुरोट, खैनी, गुट्खा, पानपराग, ड्रग्स खान नरोक्नुहोला, स्वतन्त्र छोडी दिनुहोला । यो औषधी खाएर औषधीले काम गर्न थालेपछि जाँड, रक्सी, चुरोट, खैनी, गुट्खा, पानपराग, ड्रग्स खाने मान्छेलाई पहिलो चोटी जाँड, रक्सी, चुरोट, खैनी, गुट्खा, पानपराग, ड्रग्स खान मन लाग्दैन । जाँड, रक्सी, चुरोट, खैनी, गुटखा, पानपराग, ड्रग्सको गन्ध पनि मन नपर्ने हुन्छ । तर केही गरेर जर्बजस्ती जाँड, रक्सी, चुरोट, खैनी, गुट्खा, पानपराग, ड्रग्स खाइ हाल्यो भने उसलाई उल्टी हुन्छ, पेट गडबड हुन्छ, कसैकसैलाई पखाला पनि लगाउन सक्छ, एलर्जी हुन्छ । आँखा, गाला, अनुहार रातो भएर आउँछ, श्वास बढे जस्तो हुन्छ, ज्वरो आए जस्तो भान हुन्छ । निन्द्रा बढी लगाउँछ । कोही मान्छे झगडालु स्वभावको छ भने झगडा गर्न मन लाग्दैन । अलि बिसन्चो भएको जस्तो हुन्छ । तर यो मध्ये कुनै लक्षण देखा परेमा आत्तिनु हडबडाउनु पर्दैन । जाँड, रक्सी, चुरोट, खैनी, गुट्खा, पानपराग, ड्रग्सको नशा छउन्जेल यो लक्षण बसिरहन्छ । नशाले छाड्दै गए पछि यी लक्षणहरूले पनि छोड्दै जान्छ । यो औषधि खाएर जाँड रक्सी, चुरोट, खैनी गुट्खा खाएन भने उसलाई केही हुँदैन । ऊ तन्दुरूस्त हुन्छ । तर जाँड, रक्सी, चुरोट, खैनी, गुट्खा खायो भने उसलाई फेरि यो लक्षण देखा परिहाल्छ ।
६. यो औषधी खाएर रक्सी खाँदा उसलाई धेरै छटपटि (घबराहट) भयो भने कागती पानी वा लेमन अमिलो बस्तु
खुवाउन सक्नु हुन्छ । यसले नशालु पदार्थ काटी दिन्छ । अनि उसलाई आराम हुन्छ । रक्सी खाएर धेरै छटपटि बिसन्चो भएर उसले अरू औषधी खान चाहेमा डाक्टरसँग जचाएर औषधि खान सकिन्छ । तर रक्सीको औषधी खाएर बिसन्चो भएको भनेर डाक्टरलाई भन्न हुँदैन । नत्र बिरामीले औषधी खाएको थाहा पाउन सक्छ । केही गरेर रक्सी खाने मान्छेले अस्पताल वा क्लिनिकमा गएर शरीरको सम्पूर्ण जाँच गरेर ल्याब टेस्ट गर्दा पनि यो औषधीको असर देखा पर्दैन । रक्सी पिउने मान्छेलाई दिनमा एक पुरिया खुवाउँदा उसलाई धेरै असर गरि रह्यो भने अर्को दिनदेखि उसलाई आधा पुरियाको दरले मात्र खुवाउने ।
७. रक्सी पिउने मान्छे धेरै कमजोर, पातलो, दुब्लो छ भने एक हप्तासम्म आधा पुरियाको दरले दिनुहोस् । एक हप्तासम्म
आधा पुरियाको दरले खुवाएर हेर्दा माथि भने बमोजिम लक्षण देखा परेमा यही दरले मात्र खुवाउनु होस् । यदि आधा पुरियाले काम गरेन भने पौने एक पुरिया खुवाउन ुहोस् । फेरि एक हप्तासम्म पौने पुरियाले पनि काम गरेन भने एक पुरिया खुवाउनु होस् । दिनमा एक पटक मात्र कमजोर मान्छेलाई आधा पुरिया भन्दा बढी नखुवाउनु होस् ।
८. रक्सी, जाँड, ड्रग्स खाने मान्छेलाई ३ महिनासम्म औषधी खुवाएर रक्सी खान छाडेमा तपाईहरू फेरी चुप लागेर नबस्नुहोस् । कोर्ष पूरा भई सकेपछि पनि घरमा ८–१० पुरिया औषधी राख्नुहोस् । । उसले जाँड, रक्सी, ड्रग्स नखाए पनि बेलाबेलामा विवाह, भोज, चाडबाड, अफिस बिदाको दिनमा फेरि खानामा हालेर खुवाउनु होस् । यसो गरेमा उसले सँधैको लागि रक्सी खान छोडनु हुनेछ । यो औषधी शुद्ध जडिबुटीबाट बनेको हुनाले लामो समयसम्म यो औषधी खाँदा कुनै हानी नोक्सानी गर्दैन । नोटः रुपैया कमाउने उद्देश्यले शरिरलाई असर पर्ने विभिन्न औषधी मिसाएर जाँड, रक्सी छुटाउने औषधी हो भनि बिक्रि गरिरहेका छन् । यस्तो औषधी प्रयोग गर्दा शरीरलाई हानी हुन सक्छ । यो जाँड, रक्सी छुटाउने औषधीको गुण अवगुण थाहा नभएका पसले वा व्यक्तिहरुले पनि जथाभावी औषधी बिक्रि गरिरहेका छन्, यस्तादेखि सावधान ।

Leave Your Reply

Your email address will not be published.

*